site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बल्खुमा अश्रुग्यास र पानीको फोहोरा प्रहार 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनका क्रममा बिहीबार प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।  प्रसाईंले कार्यक्रममा सम्बोधन गरेपश्चात् त्यहाँ प्रहरीसित झडप भएको थियो । त्यसपछि स्थिति सामान्य बनाउन भन्दै प्रहरीले अश्रुग्यास प्रयोग गरेको हो ।

प्रसाईंका समर्थक त्यहाँबाट माइतीघर जाने भन्दै कालीमाटीतर्फ प्रवेश गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको घेरा तोडेर जान लागेका प्रदर्शनकारीलाई रोक्न अश्रु ग्यास र पानीको फोहोरा हानेको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro