site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाको विषयलाई लिएर छलफल भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।

नेताहरूबीच शान्ति सम्झौताका बाँकी कामलाई छिटो टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार शान्ति प्रक्रियाको १७ वर्ष पुगेको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro