साहित्य

भक्तपुर । सिर्जना अभियान समाजको संयोजनमा स्रस्टाहरूको भेलाले आसन्न पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
हालै आयोजित कार्यक्रममा तिहार, नेपाल सम्बत ११४४ नयाँ वर्ष र छठ पर्वको शुभकामना आदानप्रदान भयो ।
उक्त अवसरमा साहित्यकार धु्र्रव मधिकर्मी, सुवासचन्द्र ढुंगेल, प्रवीण शाही, भक्त राजभण्डारी, धनमान श्रेष्ठलगायतले शुभकामना व्यक्त गरे ।
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८० ०९:४७
प्रतिक्रिया दिनुहोस्