site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको सचिवालय बैठक चार घण्टादेखि जारी 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक चार घण्टाभन्दा बढी समयदेखि जारी छ । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बिहान १० बजेबाट बैठक बसिरहेको छ । 

बैठकमा भूकम्प प्रभावितलाई राहत दिने, पार्टीका नेता कार्यकर्ताहरूको कार्य विभाजनमा संशोधन लगायतका विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro