site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केदार कार्कीलाई साथ दिने यी हुन् कांग्रेसका आठ सदस्य

काठमाडौं । पार्टीको निर्देशन र गठबन्धनको निर्णयविपरीत शेखर कोइराला समूहले कोसी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको छ ।

उनको समर्थनमा कांग्रेसका आठजनाले हस्ताक्षर गरेका छन् । उनलाई एमालेका ३९ सांसदको साथ छ ।

शेखर समूहका नेता शमशेर राईले कांग्रेसबाट कार्कीसहित शमशेर राई, रामकुमार खत्री, गोविन्द गिरी, मानबहादुर लिम्बु, लिला राई, इन्दिरा थापा, सुनिता गुरुङ एक ठाउँमा रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro