site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको सुदूरपश्चिम उपाध्यक्षमा कालीबहादुर शाही निर्विरोध 

काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा कालीबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा उमेदवारी दिएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा,  हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले उमेदवारी फिर्ता लिए । 

शाही निर्विरोध भएको निर्वाचन समितिका प्रमुख पदम पालले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro