site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले सुदूरपश्चिम अधिवेशन : भोलि मतदान

काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

निर्वाचन समितिले प्रारम्भिक तालिका सार्वजनिक गरेको हो । जसअनुसार आज बेलुका ६ बजे मतदाता नामावली प्रकाशन हुनेछ । कार्यतालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म उमेदवारी दर्ता गरिनेछ । मतदान मंगलबार बेलुका ५ बजे हुने उल्लेख छ ।

सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको नेताहरु बताउँछन् । अध्यक्षमा कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंहको दाबेदारी छ ।

Nirbachan-talika1-1696856049.png

Nirbachan-talika2-1696856049.png

 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro