site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभाको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।  

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले  विधेयक, २०८० माथि छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

सभामुखले विद्युत् विधेयक, २०८० निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro