site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विद्युत् विधेयकमाथि सैद्धान्तिक छलफल सुरु
फाइल तस्बिर ।

काठमाडौं । विद्युत् विधेयक, २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि विधेयकमाथि छलफल सुरु गरिएको हो ।
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro