site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह विजयी

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन् ।

सोमबार सम्पन्न मतगणनामा अध्यक्षका प्रतिस्पर्धी मीनबहादुर शाही र प्रकाश रोकायालाई हराउँदै शाह निर्वाचित भएका हुन् । शाहले ३६९ मत ल्याएका छन् । शाहीले २०७ र रोकायाले चार मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा टेकराज पछाई निर्वाचित भएका छन् । उनले ३४६ मत पाए । सचिवमा ध्रुवकुमार शाहीले ४०६ मत ल्याई विजयी भएका छन् ।

उपसचिवमा रमेशबहादुर शाही विजयी भए । उनले २६६ मत ल्याए ।

 

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro