site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कर्णाली अधिवेशन : गुलाबजंग शाहको सुरुआती अग्रता 

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहले सुरूआती अग्रता बनाएका छन् ।

१०० मतगणना गरिँदा शाहले ५२ मत पाएको निर्वाचन समितिले जनाएको छ । अर्का उमेदवार मीनबहादुर शाहीले ३५ मत पाएका छन् । प्रकाश रोकायाले दुई मत ल्याएका छन् ।

एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार मतदान भएको थियो । ६०९ मत खसेको थियो । सोमबार दिउँसोदेखि मतगणना गरिएको हो ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro