site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन तस्करी प्रकरण : पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन
फाइल तस्बिर ।

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आयोगमा अर्थविज्ञ किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा सदस्य रहेका छन् । 
सुन तस्करी प्रकरण : यस्तो छ आयोगको कार्यादेश 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro