site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आउने
फाइल तस्बिर।

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त जानकारी दिएका हुन् ।

“महासचिवलाई नेपाल भ्रमणको लागि पुनः आमन्त्रण गरेको र मेरो निमन्त्रणा स्वीकार गरी उहाँ छिट्टै नेपाल भ्रमणमा आउनुहुने भएको छ,” प्रधानमन्त्रीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको थियो । सोही भेटमा गुटेरेसले नेपाल भ्रमणमा आउने जनाउ दिएका थिए ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro