site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपेन्द्र यादव अमेरिका जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने भएका छन् । उनी एन्टाको सातौँ अधिवेशनमा सहभागी हुन शुक्रबार अमेरिका जान लागेका हुन् ।

उनी बिहान सवा २ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्ने तय भएको छ । 

उनी असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro