site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस संसदीय दलको बैठक बस्दै, शिक्षा विधेयकमाथि छलफल हुने
फाइल तस्बिर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

मंगलवारबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षाविद्हरूसँग छलफल हुनेछ ।

 

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro