site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको बैठक : राष्ट्रपतिबाट दिइएको आममाफीबारे छलफल हुँदै
फाइल तस्बिर

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे बस्ने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

काठमाडौंको चमतीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा राष्ट्रपतिबाट विभिन्न कैदीलाई दिइएको आममाफीबारे छलफल गरिने उनले बताए ।

जिल्लामा गएका पार्टीका नेताहरूबाट विभिन्न विषयमा समीक्षाका लागि बैठक बोलाइएको उनले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro