site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी ली छियाङबीच औपचारिक भेटवार्ता जारी छ । दुई प्रधानमन्त्रीबीच बेइजिङस्थित ग्रेट हल अफ दी पिपलमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा छन् । यसअघि, आजै प्रधानमन्त्री प्रचण्डलाई ग्रेट हल अफ दी पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले गार्ड अफ अनर प्रदान गरेको हो ।

त्यसअघि, प्रधानमन्त्री प्रचण्डलाई उनका चिनियाँ समकक्षी लीले ग्रेट हल अफ दी पिपलमा स्वागत गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro