site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपाको कोसी प्रदेश समिति पुनर्गठन, अध्यक्षमा याक्खा

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालको कोसी प्रदेश समिति पुनर्गठन भएको छ । 

शनिबार इटहरीस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रमबाट दीपक याक्खाको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरूमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।

बैठकले निर्वाचन आयोगको प्रमुखमा विनोद नेम्बाङ, लेखा परिक्षण आयोगको प्रमुखमा केबलराम राई, अनुशासन आयोगको प्रमुखमा नबीन राई र सचिवमा दिर्घमान तामाङलाई चयन गरेको जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro