site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको सचिवालय बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।

संविधानसभा अध्यक्ष, पार्टीका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनपछि आकस्मिक रूपमा बैठक बसेको हो । बैठकबाट शोक प्रस्ताव पारितलगायत निर्णय गरिनेछ ।

आज बिहान निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिँदै छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro