site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशसभा सदस्य यादवको निधन

काठमाडौं । मधेस प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान निधन भएको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता एवं प्रदेशसभा सदस्य मनीष सुमनले जानकारी दिए ।

उनका अनुसार क्यान्सरपीडित सांसद यादव जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत थिइन् । उनी जसपाका तर्फबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro