site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘दिमाग खराब’को टिजर सार्वजनिक

काठमाडौं । जनता र शक्तिको कथा समेटिएको चलचित्र ‘दिमाग खराब’को टिजर सार्र्वजनिक गरिएको छ । निश्चल बस्नेतको निर्देशन रहेको ‘दिमाग खराब’को टिजरमा  जनता र शक्तिबीचको रस्साकस्सी देखाइएको छ ।

टिजरमा अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’ छ । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडालगायत कलाकारको अभिनय छ ।

चलचित्र कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदै छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro