site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महिला आयोग प्रतिवेदन प्रतिनिधिसभामा पेस
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) प्रतिनिधिसभामा पेस गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पे गरे ।

उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रतिवदेन पेस गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २७ गते बुधबार दिनको १ बजे बस्नेछ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro