site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्विडेनका सांसदहरूको टोलीले गर्‍यो परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट 

काठमाडौं । नेपाल भ्रमणमा रहेको स्विडेनको सांसदहरूको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटवार्ता सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । 

स्विडेनको सांसदहरूको टोलीमा मारिया स्टकहाउस, अलेक्जान्ड्रा एन्स्ट्रेल र एन–सोफी लिफभेनहेज रहेका थिए । 

भेटवार्तामा नेपाल र स्विडेनबीचको द्विपक्षीय तथा बहुपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro