site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अनेरास्ववियूको अध्यक्षमा आरती लामा 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । स्थायी कमिटीको तेस्रो बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई चयन गरेको हो ।

केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ । 

अनेरास्ववियूको राष्ट्रिय महाधिवेशन आगामी मंसिर २२ र राष्ट्रिय सम्मेलन २३ गते हुने तय भएको छ । सम्मेलनसम्मका लागि नयाँ कमिटी गठन भएको हो ।

यसअघि अनेरास्ववियूको अध्यक्षमा सुदेश पराजुली थिए । लामा महासचिव थिइन् । श्रेष्ठ उपमहासचिव थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro