site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमत पार्टीबाट खान समिति सभापतिका उमेदवार

काठमाडौं । सत्ता साझेदार दल जनमत पार्टीले संसदीय समिति सभापतिको उमेदवार टुंगो लगाएको छ ।

जनमत पार्टीले उद्योग समितिमा अब्दुल खानलाई उमेदवार बनाउने भएको हो । खानले आफूले नै उमेदवारी मनोनयन गर्ने बताए ।

खान खानेपानी मन्त्रालयका पूर्वमन्त्री हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro