site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘महफिल काव्य सङ्गम’ प्रकाशित 

काठमाडौं । महफिल–ए–काव्य उपासनाको प्रस्तुति ‘महफिल काव्य सङ्गम’ प्रकाशित भएको छ ।

काव्य उपासनाका संयोजक डा. सनतकुमार वस्ती र उर्दू एकेडेमी नेपालका अध्यक्ष इम्तियाज वफाको सम्पादनमा पुस्तक प्रकाशित भएको हो । यो कृति ९२ वर्षीय गजलकार डा. कृष्णजंग राणाको परिकल्पनामा शान्ता राणाले प्रकाशित गरेकी हुन् ।

प्रकाशित काव्यकृति केही दिनपछि औपचारिक रूपमा सार्वजनिक गरिने पुस्तकका सम्पादक डा. वस्तीले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro