site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‍मा उपप्रधानमन्त्री खड्काले जवाफ दिने, विशेष समय डेढ घण्टा चल्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले दलहरूबीच भएको सहमतिबारे सदनलाई जानकारी दिने भएका छन् । 

कार्यव्यस्था परामर्श समितिको बैठकपछि सभामुख देवराज घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले सदनमा उपप्रधानमन्त्री खड्का बोल्ने तय भएको बताए । 

यस्तै, सदनमा डेढ घण्टाको विशेष समय चल्ने सहमति भएको छ । जसमा विभिन्न दलका सांसदहरूले धारणा राख्ने छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro