site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको अनुशासन समिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति विस्तार गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार समिति सदस्यहरू चयन गरेका हुन् ।

समिति सदस्यहरू मनोनयन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरिएको उनले जनाएका छन् ।

न्यौपाने र वाग्ले सभापति देउवानिकट हुन् । गौतम र कोइराला शेखर कोइराला टिमबाट मनोनीत भएका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro