site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
प्रयोगकर्ताले एप चलाउन छोडेपछि वेब संस्करण ल्याउँदै थ्रेड्स

काठमाडौं । मेटा प्लेटफर्मले एक्स वा ट्विटरको प्रतिद्वन्द्वीका रूपमा सार्वजनिक गरिएको माइक्रोब्लगिङ एप थ्रेड्सको वेब संस्करण ल्याइने भएको छ ।

कम्पनीले अर्काे हप्ता वेब संस्करण सार्वजनिक गर्ने तयारी गरेको यस विषयमा जानकार व्यक्तिलाई उद्धृत गर्दै वाल स्ट्रीट जर्नलले जनाएको छ ।

आफ्ना प्रयोगकर्तालाई ‘रिटेन’ गरिराख्न संघर्ष गरिरहेका बेला थ्रेड्सले वेब संस्करण ल्याउने तयारी गरेको हो ।

सार्वजनिक भएको केही घण्टामै थ्रेड्सका लाखौँको संख्यामा प्रयोगकर्ता बनेका थिए । तर, अहिले थ्रेड्सका सक्रिय प्रयोगकर्ताको संख्या १० लाखभन्दा कम छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro