site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अनिता देवीको शपथ भोलि बिहान

काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवीले मन्त्रीको शपथ सोमबार लिने भएकी छन् ।

उनले भोलि बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिने तालिका रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनलाई मन्त्री बनाउन सरकारले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाइसकेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro