site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभाको बैठक बस्दै (यस्तो छ कार्यसूची)
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले)को अवरोधका कारण पटक–पटक अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ । 

मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले नारबाजी गरेको थियो ।

संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग गर्दै आएको छ । 

यस्तो छ आजको बैठकको सम्भावित कार्यसूची : 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro