site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनतालाई पेलेर विकास हुँदैन : सीके राउत

काठमाडौं । प्रतिनिधिसभा सदस्य चन्द्रकान्त राउत (सीके राउत)ले जनतालाई पेलेर विकास नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वधार विकास समितिको बैठकमा राउतले यस्तो बताएका हुन् ।

“जनताको लागि विकास गर्ने हो । जनतालाई पेलेर विकास हुँदैन," सांसद राउतले भने, “तपाईँहरूसँग पैसा छ भन्दैमा स्थानीयलाई पेल्न मिल्दैन ।”

व्यावसायीले चाहँदैमा सबै कुरा राज्यले दिन नसक्ने पनि राउतले बताए ।

“हाइड्रोमा नै किन लगानी गर्न चाहनुहुन्छ ? व्यावसायीले चाहँदैमा सबै कुरा राज्यले दिँदैन,” सांसद राउत भने, “जनता केही पनि हैन भन्ने भावनाले व्यवसायी लाग्नु हुँदैन ।”

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro