site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार हराएको भन्दै अनेरास्ववियुले टर्च बालेर खोज्यो !

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ अनेरास्ववियुले सुन प्रकरणलाई टुंगोमा पुर्‍याउन माग गर्दै काठमाडौंमा टर्चलाइट जुलुस निकालेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकारले आँखा चिम्लिएकाले टर्च लाइट बालेर सरकार खोज्नुपरेको बताए ।

अनेरास्ववियुले तस्करीमा संलग्नलाई पक्राउ गर्नुको साटो सरकारले संसद् रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ ।

काठमाडौंको माइतीघरबाट सुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro