site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रको विधान सम्मेलन मंसिर र विशेष महाधिवेशन फागुनमा गर्ने प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आगामी मंसिरमा गर्न प्रस्ताव गरिएको छ । 

जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विधान सम्मेलन मंसिर र विशेष महाधिवेशन फागुनमा गर्ने प्रस्ताव गरेका हुन् ।

प्रज्ञा भवनमा आजदेखि सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टीको प्रतिवेदन पेस गरेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro