site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचनमा ११ लाख ७५ हजार मत पाएको माओवादीको सवा ७ लाख सदस्य रहेको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सात लाख १५ हजार सदस्य रहेको दाबी गरेको छ । गत वर्ष मंसिरमा भएको निर्वाचनबाट माओवादीले समानुपातिकतर्फ ११ लाख ७५ हजार मत पाएको थियो ।

अध्यक्ष दाहालले प्रतिवेदनमा पार्टी सदस्यको संख्या सात लाख १५ हजार भए पनि पार्टी पार्टीजस्तो बन्न नसकेको उल्लेख गरेका छन् ।

अध्यक्ष दाहाललको प्रतिवेदनमा सदस्यता रुजु गर्ने क्रममा त्यति सदस्यता कायम भएको उल्लेख भएको नेता लेखनाथ दाहालले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro