site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
हरिस निरौला बने ‘सवारी’को ब्रान्ड एम्बेस्डर

काठमाडौं । नेपाली युवाले बनाएको राइडिङ शेयर एप ‘सवारी’को ब्रान्ड एम्बेस्डरको रूपमा हरिस निरौला (कक्रोज) नियुक्त भएका छन् । सोमबार काठमाडौंमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो ।

हाल काठमाडौं, भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर विभिन्न राइडिङ शेयर एप बनाए पनि सवारी एपले देशका विभिन्न प्रमुख सहरहरूमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने बताइएको छ । 

मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलैसँग अनलाइन सेवा लिन सकिनेछ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro