site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेकपा माओवादीको पदाधिकारी बैठक बस्दै, यस्तो छ एजेन्डा 
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । हिजो  दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज बस्न लागेको हो । 

कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको हो । यसअघि शनिबार पनि बैठक बसेको थियो ।

यही साउन १७ गतेदेखि पार्टी केन्द्रीय कमिटी बैठक बस्दै छ । आजको बैठकमा सोही विषयमा छलफल हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro