site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
टोरन्टोमा नेपथ्यको कन्सर्ट : दश घण्टामा टिकट सोल्ड आउट 

काठमाडौं । क्यानडाको टोरन्टोमा हुने नेपथ्यको कन्सर्टका लागि उत्साहजनक अनलाइन टिकट बिक्री भएको छ । अक्टुबर ८ मा हुन लागेको कन्सर्टका लागि बुकिङ खुलेको १० घण्टामा अनलाइनबाटै सबै टिकट बिक्री भएको छ । 

कन्सर्टका लागि पहिलो चरणमा पाँच सय टिकट बिक्री खुला गरिएकोमा १० घण्टामै सबै टिकट अनलाइनबाटै बिक्री भएको नेपथ्यले जनाएको छ । टोरन्टोवासी नेपालीले टिकट खरिदमा देखाएको उत्साहप्रति नेपथ्यले धन्यवादसमेत व्यक्त गरेको छ ।

अक्टुबर ८ मा ‘मानवताको लागि संगीत’ यात्रा अन्तर्गत नेपथ्यले टोरन्टोमा कन्सर्ट गर्दै छ । 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro