site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भागबन्डा नमिलेपछि नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने
फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने भएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै मन्त्रालयको भागबन्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी दिएकी हुन् ।

मंगलबार लेखिएको पत्रमा भनिएको छ, "नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबन्डा नमिलेकाले सहभागी नहुने जानकारी गराउँदछौँ ।"

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro