site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाका उपसभापति अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ
डोलप्रसाद अर्याल । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् । 

अर्याललाई मोबाइलमा मेसेज पठाएर धम्की दिएको आरोपमा प्रहरीले खोटाङ मजुवागढी रूपाकोट–९ का विजय कालिकोटेलाई पक्राउ गरेको हो । उनलाई कपनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

असार १९ गते राति १:२६ बजे मोबाइलबाट मेसेज पठाएर अर्याललाई धम्की दिएको आरोप लागेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro