site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चार दललाई १५ हजार जरिबाना गर्ने आयोगको निर्णय 

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने र तोकिएको समयमा स्पष्टीकरण नबुझाउने चार दललाई जरिबाना तोकेको छ । 

आज बसेको आयोगको बैठकले पिछडा वर्ग निषाद दलित जनजाति पार्टी, नेसनलिस्ट पिपल्स पाटी,  समाजवादी पार्टी नेपाल र नेपाल दलित पार्टीलाई १५ हजार जरिबाना गर्ने निर्णय गरेको हो ।

उनीहरूलाई सात दिनभित्र लेखापरीक्षण सार्वजनिक गरी त्यसको सात दिनभित्र आयोगमा बुझाउन निर्देशन दिइएको आयोगका एक पदाधिकारीले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro