site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लेखा परीक्षण नबुझाएका आठ दललाई २० हजारका दरले जरिबाना हुने 

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयभित्र लेखापरीक्षण प्रतिवेदन पेस नगरेका र स्पष्टीकरणको जवाफ समेत नदिएका आठवटा राजनीतिक दलललाई २० हजारका दरले जरिबाना गर्ने निर्णय गरेको छ । 

सोमबार बसको आयोगको बैठकले राजनीतिक दलसब्बन्धी ऐन, २०७३ को दफा ५४(२) बमोजिम ६ महिनाभित्र दलको आयव्ययको लेखा परिक्षण गराई सार्वजनिक गर्न निर्देशनसमेत दिएको छ । 

निर्धारित समयमा लेखा परीक्षण नबुझाएपछि आयोगले नेपाल नौलो जनवादी पार्टीसहित आठ दललाई स्ष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीरणको जवाफ नबुझाएको आयोगले जनाएको छ । 

यी हुन् ८ दल
Dal1689593971.jpg

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro