site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मिटरब्याज विधेयक ल्याउन कसले रोक्यो ? जवाफ चाहियो : पन्त 

काठमाडौं । नेकपा (एमाले)का सांसद् रघुजी पन्तले मिटरब्याज अध्यादेशसम्बन्धी विधेयक कसले रोक्यो भनेर प्रश्न गरेका छन् । 

एमालेले सदन अवरोध गरेर विधेयक ल्याउन रोकिएको भन्दै आरोप लगाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ सदनमा नदेखिएको भन्दै उनले खोजी गरे । 

विधेयक आफू नल्याउने भन्दै आरोप प्रतिपक्षीको थाप्लोमा हाल्न नहुने उनको भनाइ छ । 

“आज हामीले संसद् रोेकेको छैनौं । विधेयक त छैन त । कसले रोक्यो ? कहाँ हिँड्यो विधेयक ?,” उनले भने, “आएर जवाफ दिनुप¥यो नि प्रधानमन्त्री, सम्बन्धित मन्त्रीले । विधेयक आफू नल्याउने ? दोष प्रतिपक्षीको थाप्लोमा हाल्ने ? यो स्वभाविक भएन ।”
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro