site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस केन्द्रीय समिति बैठक साउन २ मा
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ ।

एक वर्षपश्चात् आज बस्ने तय भएको बैठक सारेर साउन २ गतेलाई पुर्याइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धर्मपत्नी सीता दाहालको निधनका कारण बैठक सार्नुपरेको कांग्रेसले जानकारी दिएको छ ।

कांग्रेस कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले बैठक साउन २ गतेलाई सरेको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro