site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमतबाट मन्त्रीमा अनिता साह सिफारिस, मन्त्रालय टुंगिन बाँकी
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीले अनिता साहलाई सरकारमा पठाउने भएको छ । आज बसेकाे पार्टीको बैठकले मन्त्रीका लागि साहको नाम सिफारिस गरेकाे प्रवक्ता हरेन्द्र चाैधरीले जानकारी दिए ।

"सरकारमा सहभागी हुने निर्णय गर्‍यौँ । मन्त्रीकाे नाम सिफारिस गरिएकाे छ । मन्त्रालय टुंगाे लाग्न बाँकी छ," उनले भने ।

जनमतले सहरी विकास वा संघीय मामिला मन्त्रालय मागेकाे छ ।

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro