site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शोक प्रस्ताव पारित गर्दै चारदिनका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक चारदिनका लागि स्थगन गरिएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लागेको आरोपको जवाफ दिएपछि बैठक चारदिनका लागि स्थगन गरिएको हो ।

सोमबारको बैठकमा कार्यसूचीमा रहेका दुई देखि पाँचसम्मका एजेन्डा सूचीमा हटाएर पूर्वसांसद लालकाजी गुरुङ्को शोक प्रस्ताव पारित गर्दै स्थगन भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro