site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाकुमा असंलग्न राष्ट्र समूहको मन्त्रीस्तरीय बैठक सुरु 

काठमाडौं । असंलग्न राष्ट्र समूहको विदेश मन्त्रीस्तरीय बैठक अजरबैजानको बाकुमा सुरु भएको छ । अजरबैजानका राष्ट्रपति इलहम हैदर ओग्लु अलिएभले स्थानीय समयअनुसार बुधबार बिहान बैठकको उद्घाटन गरेका हुन् । 

बैठकमा सहभागी हुन नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बाकु गएका छन् । उनले बुधबार नै बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro