site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकारबारे शीर्ष नेताबीच सिंहदरबारमा छलफल

काठमाडौं । केसी प्रदेश सरकारबारे प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

छलफलमा कोसी सरकारबारे कुरा उठेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

“कोसीका सन्दर्भमा केही कुरा उठेको छ । त्यसको ठोस परिणाममा पुगेका छैनौँ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro