site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधेयकहरू हतारमा ल्याएर फुर्सदमा पछुताउने खालको हुनु हुँदैन : विराजभक्त श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले विधेयकहरू हतारमा ल्याएर फुर्सदमा पछुताउने खालको हुन नहुने बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले देशमा सामन्तवाद सकिए पनि त्यसको अवशेष बाँकी रहेको बताए । 

“स्थापित राजनीतिक दलको नेताहरू, प्रहरी उच्च पदस्थनै यसमा संलग्न छन् भनेको सुन्छु । यसमा सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भने, “कारबाही मात्र समाधान हैन । वित्तीय साक्षरता बाढ्नुपर्छ ।”

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro