site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछाने नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको क्षेत्रमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको क्षेत्रमा पुगेका छन् । 

उनी शुक्रबार अपराह्न पहिरोग्रस्त क्षेत्र पुगेका हुन् ।

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलमा पहिरो खस्दा बिहीबार दिउँसो १ बजेदेखि सडक अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro